पिकअप दुर्घटनामा पर्दा एक जनाको मृत्यु

पाँचथर/ पिकअप भ्यान दुर्घटनामा परेर पाँचथरको फिदिम नगरपालिका-१० नागिनमा आइतबार विहान एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका छन् । याङनाम फालौट सडकखण्ड अन्तर्गत नागिन खण्डमा पिकअप भ्यान दुर्घटनामा परेर फालेलुङ-८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार फालेलुङ-८ लुवाफुदेखि फिदिम … Continue reading पिकअप दुर्घटनामा पर्दा एक जनाको मृत्यु